Wednesday 5 August 2020
Home      All news      Contact us      English
aarthiknews - 27 days ago

एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयर भर्ने आज अन्तिम दिन

कम्पनीले ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हकप्रद विक्री प्रबन्धको जिम्वेवारी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले रहेको छ । हाल  ६४ करोड ४ लाख ६ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले  १ अर्ब रुपैयाँ पूँजी कायम गर्न हकप्रदको सहारा लिएको हो ।


Latest News
Hashtags:   

एनएलजी

 | 

इन्स्योरेन्सको

 | 

प्रतिशत

 | 

हकप्रद

 | 

भर्ने

 | 

अन्तिम

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources