Tuesday 4 August 2020
Home      All news      Contact us      English
ratopati - 26 days ago

बाढीले तहसनहस बाह्रबिसे : मेयर भन्छन्-उद्धार गर्नै कठिन भयो

काठमाडौं । सिन्धुपाल्चोकमा गएराति परेको भीषण वर्षा र त्यसपछि आएको बाढीले नगरपालिकाको २ वडामा बढी क्षति भएको छ । नगरपालिकाको वडा नम्बर ५ मा मानवीय क्षति बढी भएको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमाफुन्जो शेर्पाका अनुसार घटनामा १६ जना बेपत्ता भएका छन् । २ जनाको शव भेटिएको छ । बाढीले पक्की पुल समेत बगाएको छ मेयर शेर्पाले रातोपाटीसँग भने, बिहीबार ११ बजेसम्मको तथ्यांक संकलनमा ११ वटा घर पूरै क्षतिग्रस्त भएका छन् । फकथोल भन्ने स्थानमा रहेको वडानम्बर ५ को पक्की पुल बगाएको छ । r


Latest News
Hashtags:   

बाढीले

 | 

तहसनहस

 | 

बाह्रबिसे

 | 

भन्छन्

 | 

उद्धार

 | 

गर्नै

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources