Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
setopati - 2 month ago

अदालतमा विचाराधीन मुद्दामा टिकाटिप्पणी नगर्न सर्वोच्चको अनुरोध

सर्वोच्च अदालतले न्यायालयमा विचाराधीन मुद्दामा प्रभाव पार्ने गरि समाचार नगर्न अनुरोध गरेको छ। सर्वोच्च अदालतलका प्रवक्ता भद्रकाली पोखरेलले सोमबार जारी गरेको विज्ञप्तिमा विचाराधीन मुद्दामा प्रभाव पर्ने गरि टिकाटिप्पणी र समाचार नगर्न अनुरोध गरिएको छ। न्यायसम्पादनका क्रमममा हुन सक्ने त्रुटी सच्याउने कार्य निर्धारित विधि र प्रकृया अनुरूप अदालतबाटै हुने मान्यतालाई संवैधानिक कानूनी र न्यायिक अभ्यासको माध्यामबाट स्थापित गरिएको व्यहोरा विदितै छ, सर्वोच्चको विज्ञप्तिमा भनिएको छ, अदालतमा विचाराधीन रहेका मुद्दाको कामकारबाही र न्यायसम्पादनमा प्रभाव पर्ने गरी समाचारको प्रवाह वा टिकाटिप्पणी


Latest News
Hashtags:   

अदालतमा

 | 

विचाराधीन

 | 

मुद्दामा

 | 

टिकाटिप्पणी

 | 

नगर्न

 | 

सर्वोच्चको

 | 

अनुरोध

 | 

Sources