Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
setopati - 2 month ago

करेन्ट लागेर मृत्यु

तनहुँको व्यास नगरपालिका १२ पामर्दीमा करेन्ट लागेर आज साँझ एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने २६ वर्षीय राजेन्द्र कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। खोलाबाट घरमा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएका कँडेलको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। (रासस)


Latest News
Hashtags:   

करेन्ट

 | 

लागेर

 | 

मृत्यु

 | 

Sources