Saturday 19 September 2020
Home      All news      Contact us      English
khabarhub - 2 month ago

नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्षसहित ९ जनामा कोरोना संक्रमण

बाँके नेपालगञ्ज उपमहानगरपालिकाका एक वडाध्यक्षसहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परीक्षणमा ती वडाअध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । वडाअध्यक्षसहित उपमहानगरपालिकाका प्रशासन शाखामा कार्यरत कर्मचारीलाई पनि भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । नेपालगन्ज उमहानगरपालिका १ [ ]


Latest News
Hashtags:   

नेपालगञ्ज

 | 

उपमहानगरपालिकाका

 | 

वडाध्यक्षसहित

 | 

जनामा

 | 

कोरोना

 | 

संक्रमण

 | 

Sources