Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

गत आवमा २१० पुल बने, दक्ष जनशक्ति नहुँदा पालैपालो काम

गत आर्थिक वर्षमा देशभर तीन सय वटा पुल निर्माण गर्ने लक्ष्य अघि सारेको थियो । तर, कोभिडका कारण गरिएको बन्दाबन्दीले जम्मा २१० पुल सम्पन्न भएका छन् । सरकारी लक्ष्यको ७० प्रतिशतमात्रै पुल निर्माण कार्य सम्पन्न भएको सडक विभागले जानकारी दिएको छ ।  विभागले पहिलो र दोस्रो चौमासमा पुल निर्माण कार्यलाई गति दिएपनि कोभिडका कारण पछिल्लो समय काम गर्न नसक्दा लक्ष्य अनुरुप कार्य सम्पादन गर्न नसकेको विभाग पुल महाशाखा प्रमुख (उपमहानिर्देशक) दीपक भट्टराईले जानकारी दिए ।


Latest News
Hashtags:   

जनशक्ति

 | 

नहुँदा

 | 

पालैपालो

 | 

Sources