Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
setopati - 2 month ago

इन्धन, खाजा, भत्तासहित काठमाडौं महानगरको प्रशासनिक खर्चमा कटौती

काठमाडौं महानगरपालिकाले इन्धन परिमाण, खाजा खर्च घटाएर तथा भत्ता कटाएर प्रशासनिक खर्च घटाउने निर्णय गरेको छ। सोमबार महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बसेको खर्च कटौती सम्बन्धी बैठकले यस्तो निर्णय गरेको महानगरले जनाएको छ। महामारीले जनतामा परेको सकसमा बढी खर्च गर्न सकियोस् भनेर यसप्रकारको निर्णय गरेका हौं, महानगरद्वारा जारी विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत अर्यालका भनाइ उद्धृत गरिएको छ, सरकारको खर्च मितव्ययी सम्बन्धी नीति, अन्तिम लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुधार सम्बन्धी सुझाव आधार मानेर हामी खर्च कटौती गर्ने निर्णय


Latest News
Hashtags:   

इन्धन

 | 

भत्तासहित

 | 

काठमाडौं

 | 

महानगरको

 | 

प्रशासनिक

 | 

खर्चमा

 | 

कटौती

 | 

Sources