Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
setopati - 2 month ago

अबको ध्यान केन्द्रीय कमिटी बैठकमा होइन, महाधिवेशनमा हो– विशाल भट्टराई (भिडिओ)

नेकपा केन्द्रीय सदस्य एवम् सांसद विशाल भट्टराईले पार्टीको ध्यान केन्द्रीय कमिटी बैठकभन्दा पनि महाधिवशेनका लागि हुनुपर्ने बताएका छन्। सेतोपाटीसँग कुराकानी गर्दै भट्टराईले पार्टीको अर्जुन दृष्टि महाधिवशेनका लागि हुनुपर्ने बताए। केन्द्रीय कमिटी बैठकले पार्टी विभाजनका लागि रोक्ने होइन। बरु मलजल गर्न सक्छ। किनकि ठूलो फोरममा हामी जान्छौँ भने झन् धेरै विवाद हुन्छ। त्यहाँबाट एकमत बनाउन सकिँदैन उनले भने, अहिले आएको समस्या तलबाट नभई माथिबाट हो। त्यसैले विधानतः बैठक जरुरी भए पनि व्यवहारिक रुपमा ठिक छैन। पार्टीको विधान अनुसार एक चौथाई सदस्यले माग गरेपछि १ महिनाभित्र बैठक बस्नपर्ने भएकाले


Latest News
Hashtags:   

ध्यान

 | 

केन्द्रीय

 | 

कमिटी

 | 

बैठकमा

 | 

महाधिवेशनमा

 | 

विशाल

 | 

भट्टराई

 | 

भिडिओ

 | 

Sources