Saturday 19 September 2020
Home      All news      Contact us      English
news24nepal - 2 month ago

लगानी बोर्डको कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

काठमाडौं, १९ साउन । मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैकले भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेको हो । हाल राष्ट्रिय योजना आयोगको सदस्य रहेका भट्टलाई लगानी बोर्डको कार्यकारी अधिकृतर्मा नियुक्त गर्ने निर्णय गरेको छ, एक मन्त्रीले न्यूज २४ संग भन्नुभयो ।


Latest News
Hashtags:   

लगानी

 | 

बोर्डको

 | 

कार्यकारी

 | 

अधिकृतमा

 | 

सुशील

 | 

नियुक्त

 | 

Sources