Saturday 19 September 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

बाढीपहिरा पीडितलाई प्रदेश सरकारले घर बनाइदिने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशभरिका बाढीपहिरा पीडितको घर प्रदेश सरकारले बनाउने बताएका छन् ।गृहजिल्ला लमजुङस्थित आज मस्र्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीका बाढीपहिरा प्रभावितलाई घटनास्थलमा नै पुगी राहत वितरण गर्दै मुख्यमन्त्री गुरुङले लमजुङलगायत प्रदेशका विभिन्न जिल्लामा बाढीपहिराले मानवीय नोक्सानसहित घर भत्किएका परिवारको घर प्रदेश सरकारले बनाउनेछ भने । बाढीपहिराका कारण प्रदेशभरि करिब ५०० घर बनाउनुपर्ने बताइएको छ ।बाढीपहिरा पीडितको घर निर्माणका लागि सङ्घीय सरकार


Latest News
Hashtags:   

बाढीपहिरा

 | 

पीडितलाई

 | 

प्रदेश

 | 

सरकारले

 | 

बनाइदिने

 | 

Sources