Saturday 19 September 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

गोरखा पालुङटारका वडाअध्यक्ष बलात्कार आरोपमा पक्राउ

काठमाडौँ । प्रहरीले सोमबार साँझ गोरखाको पालुङटार नगरपालिका ४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई बलात्कार आरोपमा निवासबाट पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि रानाभाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले पुष्टि गरे । एसपी गुरुङका अनुसार पीडित बालिका र बालिकको आमाले दिएको उजुरीको आधारमा रानाभाटलाई पक्राउ गरिएको हो ।रानाभाटलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको एसपी गुरुङले बताए । रानाभाट तत्कालिन नयाँ शक्त


Latest News
Hashtags:   

गोरखा

 | 

पालुङटारका

 | 

वडाअध्यक्ष

 | 

बलात्कार

 | 

आरोपमा

 | 

पक्राउ

 | 

Sources