Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

१३ किलो चरेशसहित तीन जना पक्राउ

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका ७ बाट प्रहरीले करिब १३ केजी चरेशसहित तीन जनालाई पक्रेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा शुभराज घलान, नारायण सिं मुक्तान र कृष्ण बहादुर गुरुङ छन् । प्रदेश ३ ०२५९ नम्बरको अटोमा चित्लाङबाट तन्द्रगिरी नगरपालिका तर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चरेश ओसारपसारमा संलग्त तीनैजना मकवानपुर थाहा नगरपालिकाका स्थानीय हुन् । अटोको सिटमुनी लुकाएर राखेको अवस्थामा प्रहरीले च


Latest News
Hashtags:   

चरेशसहित

 | 

पक्राउ

 | 

Sources