Saturday 19 September 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

रुपन्देहीमा २ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा सोमबार एक जनाको माछा पोखरीमा डुबेर र एक जनाको कुलोले बगाएर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा अनुुसार तिलोत्तमा नगरपालिका आज दिउसो माछालाई दाना दिने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ। भने सोही नगरपालिका कुलोले बगाएर एक बालकको मृत्यु भएको छ ।तिलोत्तमा नगरपालिका ६ पूर्वपौनीका ४६ वर्षीय रामबहादुर चौधरी आफ्नै माछापोखरीमा माछालाई दाना दिने क्रममा पोखरीमा डुबेका थिए। पोखरीमा डुबेका उनलाई घरपरिवार र छिमेकीको सहयोगमा निकालेर उपचारका लाग


Latest News
Hashtags:   

रुपन्देहीमा

 | 

जनाको

 | 

मृत्यु

 | 

Sources