Saturday 19 September 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

राष्ट्रियसभाको विषयगत समितिका सभापतिको निर्वाचन हुँदै

राष्ट्रियसभाका विषयगत समितिको सभापति चयनका लागि यही साउन २३ गते निर्वाचन हुने भएको छ । राष्ट्रियसभाले आज सार्वजनिक गरेको सूचनाअनुसार साउन २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् प्रस्ताव गर्ने कार्यतालिका तय भएको छ ।सम्बन्धित समितिको कुनै सदस्यले राखेको प्रस्तावमा अर्को एक सदस्यले समर्थन गर्नुपर्नेछ । राष्ट्रियसभाको नियमावली, २०७५ को नियम १५० को उपनियम २ बमोजिम उक्त प्रस्ताव दर्ता गर्नुपर्नेछ ।निर्धारित समयभित्र दर्ता भएका प्रस्ता


Latest News
Hashtags:   

राष्ट्रियसभाको

 | 

विषयगत

 | 

समितिका

 | 

सभापतिको

 | 

निर्वाचन

 | 

हुँदै

 | 

Sources