Saturday 19 September 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

रूसले २०२१ सम्ममा कोरोनाभाइरस नियन्त्रण खोपको लाखौँ मात्रा उत्पादन गर्ने दावी

एजेन्सी । रूसले कोरोनाभाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को सुरूसम्ममा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ । रूसले खोपका धेरै नमूनाहरूको अनुसन्धानहरूलाई अगाडि बढिरहेको बताएको छ । मस्कोको गमलेया इन्स्टिच्युटमा तयार गरिएको खोपको विकास उन्नत चरणमा पुगेको रूसले दावी गरेको छ । हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ, उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताए ।


Latest News
Hashtags:   

रूसले

 | 

सम्ममा

 | 

कोरोनाभाइरस

 | 

नियन्त्रण

 | 

खोपको

 | 

लाखौँ

 | 

मात्रा

 | 

उत्पादन

 | 

गर्ने

 | 

Sources