Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

क्यालिफोर्नियाको जंगलमा तिव्र गतिमा फैलिँदै डढेलो, सुरक्षित रहन सर्वसाधारणलाई आह्वान

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाको जंगल क्षेत्रमा भीषण (डढेलो) आगलागी भएको छ । शुक्रबारदेखि लागेको आगो तिव्र गतिमा फैलिरहेको बताइएको छ । जंगलमा लागेको उक्त ढढेलोलाई एप्पल फायर नाम दिइएको छ । आइतबारसम्म उक्त ढढेलो २० हजार एकड जंगल क्षेत्रमा फैलिसकेको छ । डढेलोका कारण सो क्षेत्रमा थुप्रै इलाकाहरुमा तापमान बढेको छ ।क्यालिफोर्नियाको डढेलो नियन्त्रण विभागलाई सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा गएर बस्न आह्वान गरेको छ । डढेलो फैलिएसँगै ८ हजारभन्दा बढी व्यक्तिले घर छोडिसकेका छन् । क्यालिफोर्नियाको दक्ष


Latest News
Hashtags:   

क्यालिफोर्नियाको

 | 

जंगलमा

 | 

तिव्र

 | 

गतिमा

 | 

फैलिँदै

 | 

डढेलो

 | 

सुरक्षित

 | 

सर्वसाधारणलाई

 | 

आह्वान

 | 

Sources