Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
onlinekhabar - 2 month ago

थप ३८० जनामा कोरोना संक्रमण

२५ साउन, काठमाडौं । आइतबार  नेपालमा  थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ । कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।


Latest News
Hashtags:   

जनामा

 | 

कोरोना

 | 

संक्रमण

 | 

Sources