Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

अफगानिस्तानको घाज्नीमा बम हमला, ७ जनाको मृत्यु

घाज्नी । अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार प्रहरी चौकीलाई लक्षित गरी भएको कार बम बिस्फोटमा ७ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता तारेक एरियनका अनुसार सशस्त्र विद्रोहीहरुले बिस्फोटक पदार्थले भरिएको कार घाज्नी शहरको बाहिरी इलाकामा रहेको कोटाल रावा प्रहरी चौकीमा साँझ ७:४५ बजे बिस्फोट गराएका थिए ।प्रवक्ता तारेकले उक्त घटनाको अनुसन्धान थालिएको जानकारी दिए । प्रान्तीय सरकारका प्रवक्ता वाहिदुल्लाह जुमाजादाले पनि घटनाको पुष्टि गर्दै आक्रमणकारीहरु प्रहरी चौकीभित्


Latest News
Hashtags:   

अफगानिस्तानको

 | 

घाज्नीमा

 | 

जनाको

 | 

मृत्यु

 | 

Sources