Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
setopati - 2 month ago

राष्ट्रपति भाइले खुवाए प्रधानमन्त्री दाइलाई सपथ

यस्तो संसारमा बिरलै हुन्छ! श्रीलंकामा भने यस्तो दुई पटक भइसकेको छ। श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीको सपथ खुवाएका छन्। पूर्वराष्ट्रपति समेत रहेका ७४ वर्षीय राजापाक्षेले आइतबार एक बौद्ध मन्दिरमा सपथ ग्रहण गरेका हुन्। गत बुधबार भएको संसदीय चुनावमा सत्तारूढ दल श्रीलंका पिपुल्स पार्टीले झन्डै दुई तिहाइ मत हासिल गरेको थियो। निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मत परिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक्लैले २२५ मध्ये १४५ सिट हासिल गरेको हो। साथै उनीहरूको गठबन्धनमा रहेको दलले थप पाँच सि


Latest News
Hashtags:   

राष्ट्रपति

 | 

भाइले

 | 

खुवाए

 | 

प्रधानमन्त्री

 | 

दाइलाई

 | 

Sources