Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
setopati - 2 month ago

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन– कर्मचारीको समूह विभाजन गरी घरबाटै काम गर्ने व्यवस्था गर्नू

कोरोनाभाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षासम्वन्धी मापदण्ड अपनाउन निर्देशन दिएको छ। सार्वजनिक तथा निजी सवारीसाधनमा जोर, बिजोर प्रणाली लागू गरिएकाले कर्मचारीको समूह विभाजन गरी आलोपालो प्रणालीमा कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ। सेवा प्रवाहको निरन्तरताका लागि बिजनेस कन्टिन्यूटी प्लान तयार गर्न पनि बैंकहरुलाई राष्ट्र बैंकले भनेको छ। देशका विभिन्न स्थानमा बन्दाबन्दी र निषेधाज्ञा जारी रहेकाले विशेष परिस्थितिलाई मध्यनजर गर्दै वर्क फ्रम होम व्यवस्था मिलाई कार्यसम्पादनमा जोड दिन बैंकहरुलाई निर्देशन


Latest News
Hashtags:   

बैंकहरुलाई

 | 

राष्ट्र

 | 

बैंकको

 | 

निर्देशन–

 | 

कर्मचारीको

 | 

विभाजन

 | 

घरबाटै

 | 

गर्ने

 | 

व्यवस्था

 | 

गर्नू

 | 

Sources