Monday 21 September 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

बीमा कम्पनी पनि आधा कर्मचारीबाट सञ्चालन गर्ने तयारी

अब बीमा कम्पनीहरूले पनि आधा कर्मचारीबाट कार्यालय सञ्चालन गर्ने तयारी गरेका छन् । कोरोना भाइरसका कारण राजधानी उपत्यकासहित सिंगो देशको अवस्था भयावह बन्दै गएपछि बीमा कम्पनीहरूले यस्तो तयारी गरेका हुन् ।


Latest News
Hashtags:   

कम्पनी

 | 

कर्मचारीबाट

 | 

सञ्चालन

 | 

गर्ने

 | 

तयारी

 | 

Sources