Tuesday 22 September 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

अमेरिकामा ५० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

अमेरिकामा ५० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जोन हप्किन्स विश्वविद्यालयले संक्रमितको आँकडा ५० लाख नाघेको पुष्टि आइतबार गरेको हो । आइतबारमात्रै ५६ हजारभन्दा बढी नयाँ व्यक्तिमा संक्रमण पुष्टि भएको छ । आइतबार ज्यान गुमाउनेको संख्या १ हजारभन्दा धेरै छ । कोरोनाबाट सर्वाधिक प्रभावित देश अमेरिकामा कोरोनाका कारण अहिलेसम्म १ लाख ६२ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । जोन हप्किन्सका अनुसार आइतबारसम्म ब्राजिलमा ज्यान गुुमाउनेको संख्या १ लाख नाघेको छ । ब्राजिलमा ३० लाखभन


Latest News
Hashtags:   

अमेरिकामा

 | 

लाखभन्दा

 | 

बढीमा

 | 

कोरोना

 | 

संक्रमण

 | 

पुष्टि

 | 

Sources