Wednesday 23 September 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

सिटिजन लाइफको जीवन बीमा कोषमा १६४% बृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६/०७७ को चौंथोे त्रैमासिक (असार मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सोमा १६४%ले वृद्धि गरेको छ । गत असार मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. ६३ करोड ४८लाख रहेकोमा यस आषाढ मसान्तमा सो रकम १ अर्व६७ करोड ८८लाखपुगेको छ ।यसका साथै कम्पनीले गतआ. व. को आषाढ मसान्तसम्ममा कुल बीमा शुल्क रु. १ अर्व १६ करोड ५१ लाख संकलन गरेको


Latest News
Hashtags:   

सिटिजन

 | 

लाइफको

 | 

कोषमा

 | 

बृद्धि

 | 

Sources