Monday 21 September 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

निषेधाज्ञाको दोस्रो दिन रौतहटका बजारहरु सुनसान

रौतहट । स्थानीय प्रशासनले जारिगरेको ९ दिने निषेधाज्ञाको दोस्रो दिन पनि रौतहटका बजारहरु सुनसान देखिएको छ । कोरोना भाईरस समुदायमा गएपछि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञाको कारण सदरमुकाम गौर,चन्द्रपुर,गरुडा,कटहरिया लगायत सबै बजारहरु बिहानै देखि बन्द रहेको छ । औषधि पसल ,अस्पताल बाहेक अन्य सबै पसल बन्द रहेको प्रहरीले जनाएको छ । सार्वजनिक यातायातका साथै निजि गाडी पनि चलेको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गमा खाद्यान्न , र अत्यावश्यक सवारी साधन ,


Latest News
Hashtags:   

निषेधाज्ञाको

 | 

दोस्रो

 | 

रौतहटका

 | 

बजारहरु

 | 

सुनसान

 | 

Sources