Tuesday 22 September 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

‘यो वर्ष त पाल्छु, अर्को वर्ष थाहा छैन’

पोखरा । लेकसाइडमा यतिबेला विदेशी पर्यटक छैनन् । लडाउनले यतै रोकिएकाहरुलाई पनि अन्र्तराष्ट्रिय उडान खोल्ने बित्तिकै जानुपर्ने छ । जानै नपरे पनि के गरुन् ! खर्च सकिएर बेखर्चि जो बनेका छन् । लक्ष्मण गौतम घरि खल्तिबाट मोबाइल झिक्छन् । एकै छिन हेर्छन् अनि खल्तिमै हाल्छन् । हामी पुग्दा लक्ष्मण घोडालाई दानापानी खुवाउँदै थिए । एकै छिनमा घोडालाई लेकसाइडको क्याम्पिङ चौरमा लगिदै रहेछ । एकै छिनपछि लक्ष्मणका छोराले घोडा अघि लगाएर क्याम्पिङ चौरतिर हिडें । उनका आफ्नै छोरा होइनन् । छोरा जस्तै हुन् ।


Latest News
Hashtags:   

पाल्छु

 | 

अर्को

 | 

Sources