Sunday 20 September 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

सिसिएमसीको बैठक : भारतबाट नेपाल प्रवेशमा कडाई, अस्पतालमा बेड थप्ने

कोभिड नाइन्टिन क्राइसिस सेन्टर सिसिएमसीले सिमानामा कडाई गर्न र अस्पतालमा बेड थप्न सरकारलाई सिफारिस गर्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको सिसिएमसीको आइतबार साँझ बसेको बैठकले कोरोना भाइरसको संक्रमण र मृत्युदर बढिरहेका बेला अस्पतालहरु थप गर्ने, क्वारेन्टाइन स्थलहरुको थप गर्नेबारेमा छलफल गरेको प्रवक्ता महेन्द्र गुरागाईले रातोपाटीलाई जानकारी दिए । बैठकले भारतबाट नेपालमा आउनेलाई थप कडाई गर्न सरकारलाई सिफासिर गर्ने, भदौं १ गतेबाट लामो दुरीको बस सेवा र हवाई


Latest News
Hashtags:   

सिसिएमसीको

 | 

भारतबाट

 | 

नेपाल

 | 

प्रवेशमा

 | 

अस्पतालमा

 | 

थप्ने

 | 

Sources