Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

रुपन्देहीमा स्थानीय प्रशासनको कडाई: बिहान ११ बजेदेखी साँझ ७ बजेसम्म मात्र पसल खोल्न पाउने

बुटवल । पछिल्लो समय रुपन्देहीमा कोरोना संक्रमितको संख्या बृद्धि भएपछि स्थानीय प्रशासनले कडाई गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले जिल्लामा ११ बजेदेखि साँझ ७ बजेसम्म मात्र व्यवसाय तथा पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आज बसेको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले रुपन्देही जिल्लाको विभिन्न क्षेत्रमा समुदायस्तरमा समेत कोरोना भाइरसको संक्रमण फैलिन नदिन सो निर्णय गर्नुपरेको जनाएको छ


Latest News
Hashtags:   

रुपन्देहीमा

 | 

स्थानीय

 | 

प्रशासनको

 | 

बिहान

 | 

बजेदेखी

 | 

बजेसम्म

 | 

मात्र

 | 

खोल्न

 | 

पाउने

 | 

Sources