Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

नेकपाका केन्द्रीय सदस्य सापकोटालाई हृदयघात

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा देशबन्धुुलाई हृदयघात भएको छ । सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका उनलाई आइतरबार दिउँसो हृदयघात भएको हो ।आजै उनको त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा सफलतापूर्वक सल्यक्रिया सम्पन्न भएको छ । देशबन्धु सभामुख अग्नि सापकोटाका भाई हुन् । सभामुख सापकोटाले उनको शल्यक्रिया सफल भएको जानकारी दिएका छन् ।


Latest News
Hashtags:   

नेकपाका

 | 

केन्द्रीय

 | 

सदस्य

 | 

सापकोटालाई

 | 

हृदयघात

 | 

Sources