Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

हवाई उडान भदौ १ गतेबाट पनि नहुने

भदौ १ गतेबाट कुनैपनि व्यवसायिक हवाई उडान नहुने भएको छ । गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउनको अन्त्य गर्दै अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन, आन्तरिक तथा बाह्य सबै व्यवसायिक हवाई उडान, विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खुल्ला गर्ने निर्णय गरेको थियो ।


Latest News
Hashtags:   

गतेबाट

 | 

नहुने

 | 

Sources