Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

सञ्जय दत्त अस्पतालमा, परिवार ४ महिनादेखि दुबईमा

एजेन्सी । मुम्बईका लिलावती अस्पतालमा भर्ना भएका भारतीय अभिनेता सञ्जय दत्तको स्वास्थ्य अवस्थामा सुधार भएको छ । उनी एक दुई दिनभित्रै डिस्चार्ज हुने जनाइएको छ । सञ्जयको स्वास्थ्य अवस्थामा सुधार आइरहेको उनका घनिष्ठ मित्र फिल्म निर्देशक अजय अरोडाले जानकारी दिएका छन् ।शनिबार राती सञ्जयको शरीरमा अक्सिजनको मात्रामा कमी देखिएलगत्तै अस्पताल भर्ना गरिएको थियो । दैनिक भास्करसँगको कुराकानीमा अजयले भने, सञ्जय(सञ्जु)को स्वास्थ्यमा त्यति धेरै समस्या थिएन । मौसमको बदलीसँगै उनको स्वास्थ्यमा केही गडबढी देखिएको हो


Latest News
Hashtags:   

सञ्जय

 | 

अस्पतालमा

 | 

परिवार

 | 

महिनादेखि

 | 

दुबईमा

 | 

Sources