Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

बिग मर्जरका लागि अध्ययन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्था सामान्य भएपछि वाणिज्य बैंकहरूबीच मर्जर गराउने नीतिलाई कार्यान्वयनमा लग्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई, खासगरी, क्रश होल्डिङ भएका बैंकलाई घुमाउरो पाराले गाभ्न तथा गाभिन बाध्य हुने गरी नीतिगत व्यवस्था गरेको छ । यसका लागि राष्ट्र बैंकले अध्ययन थालिसकेको जानकारी दिएको छ ।


Latest News
Hashtags:   

मर्जरका

 | 

अध्ययन

 | 

गर्दै

 | 

राष्ट्र

 | 

Sources