Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

पोखरा महानगरको १३ करोड गायब

पोखरा महानगरपालिकामा १३ करोड रुपैयाँ राजस्व गडबड भएको छ। महालेखाको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ मा महानगरपालिकामा १ अर्ब ३९ करोड रुपैयाँ आम्दानी भएको उल्लेख छ। कोषमा भने १ अर्ब २६ करोड मात्रै जम्मा भएको छ। ‘राजस्व शाखाको आम्दानीबीच फरक देखिएको सम्बन्धमा यकिन गर्नुपर्ने देखिएको छ’, प्रतिवेदनमा लेखिएको छ।


Latest News
Hashtags:   

पोखरा

 | 

महानगरको

 | 

Sources