Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

व्यवसायी पसल कुर्ने ग्राहक भाउ बुझ्ने

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ दिनहुँ उकालो लागेपछि नेपालमा सुनको व्यवसायी सङ्कटमा पर्न थालेका छन् । सामान्य अवस्था दैनिक १० देखि २० किलोभन्दा बढी र तीज, दशैँ, तिहार तथा विवाहका सिजनमा ३० देखि ४० किलोसम्मको व्यापार हुने गरेकोमा कोरोनाको सङ्क्रमण र मूल्य वृद्धिसँग कारोबार ठप्प जस्तै छ ।


Latest News
Hashtags:   

व्यवसायी

 | 

कुर्ने

 | 

ग्राहक

 | 

बुझ्ने

 | 

Sources