Sunday 20 September 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

बेलायतमा बढे कोरोना संक्रमित, एकैदिन हजार बढी संक्रमित फेला परे

आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका हजार बढी संक्रमित फेला परेका छन्। बिबिसीका अनुसार आइतबार त्यहाँ १ हजार ६२ जना संक्रमित थपिएका छन्। जुन महिनापछि बेलायतमा पहिलोपटक एकैदिन यति धेरै संक्रमित फेला परेका हुन्। बेलायतका केही ठाउँमा अझै लकडाउन जारी रहेका बखत यो आँकडा आएको छ। यो तथ्यांकले बेलायतमा संक्रमणको दोश्रो लहरको चिन्ता बढाइदिएको छ। रोयटर्सका अनुसार यसअघि एकैदिन ७ सय ७८ संक्रमित फेला परेका थिए।


Latest News
Hashtags:   

बेलायतमा

 | 

कोरोना

 | 

संक्रमित

 | 

एकैदिन

 | 

संक्रमित

 | 

Sources