Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 12 days ago

रवि लामिछानेको नेतृत्वमा अब ग्यालेक्सी टिभी

केही समयअघि न्युज २४ छोडेका रवि लामिछाने लगायतको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन् । ग्यालेक्सी फोर के ना को टेलिभिजनमा लामिछाने म्यानेजिङ डाइरेक्टर हुन् । नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए।


Latest News
Hashtags:   

लामिछानेको

 | 

नेतृत्वमा

 | 

ग्यालेक्सी

 | 

Sources