Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 12 days ago

विश्वकर्मा दक्षिण अफ्रिकाका लागि राजदूत नियुक्त

काठमाडौं । सरकारले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई राजदूत नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ बमोजिम विश्वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।


Latest News
Hashtags:   

विश्वकर्मा

 | 

दक्षिण

 | 

अफ्रिकाका

 | 

राजदूत

 | 

नियुक्त

 | 

Sources