नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । रातोपाटीलाई प्रतिक्रिया दिँदै प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए । संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो , प्रचण्डले रातोपाटीसँग भने, सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !
Sunday 7 March 2021
ratopati - 12 days ago
सर्वोच्चको फैसलासँगै प्रचण्डको प्रतिक्रियाः यो नेपाली जनताको जित हो, सबैलाई बधाई !


अष्ट्रेलियाविरुद्ध ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि घरेलु टोली न्यूजिल्याण्डलाई
- imagechannel