संसद विघटनको निर्णय बदर गर्दै संसद पुर्नस्थापना गरेको सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ । यसअघि गत पुष ५ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १७ र २७ गते चुनाव गर्ने गरी मिति घोषणा गरेकी थिइन् ।प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न १३ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
Sunday 7 March 2021
nepalnews - 12 days ago
संसद बैठक १३ दिनभित्र बोलाउन आदेश


अष्ट्रेलियाविरुद्ध ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि घरेलु टोली न्यूजिल्याण्डलाई
- imagechannel
नेकपा विवादमा संसद सचिवालयले भन्यो- दलको कानुन त एउटै छ, सहजीकरणको भूमिका मात्रै निभाउन सकिन्छ
- ratopati
ट्विटरका सीईओ ज्याक डोर्सीको पहिलो ट्वीट बिक्री हुँदै, अक्सन मूल्य ३ करोड रुपैयाँ नाध्यो
- technologykhabar⁞
