काठमाडौं, फागुन ११सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला गर्ने क्रममा संसद पुनस्थापना गरेको छ । यससँगै आगामी १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश पनि दिइएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकहरुसँग छलफल गरिसकेपछि बहुप्रतिक्षित मुद्दामा भर्खरै निर्णय सुनाएको हो ।
The post संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला appeared first on Deshko News.
Sunday 7 March 2021
deshkonews - 12 days ago
संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला


अविश्वास प्रस्तावबारे अन्योलमा प्रचण्ड–माधव पक्ष, दलको नेतामा सभामुखले कसलाई देलान् मान्यता ?
- ratopati
नेपाल हाइड्रो डेभलोपरल बोलायो तीन आर्थिक वर्षको साधारण सभा, १५.७९ प्रतिशत लाभांश प्रस्ताव
- aarthiknews⁞
