Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
deshkonews - 12 days ago

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं, फागुन ११सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला गर्ने क्रममा संसद पुनस्थापना गरेको छ । यससँगै आगामी १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश पनि दिइएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकहरुसँग छलफल गरिसकेपछि बहुप्रतिक्षित मुद्दामा भर्खरै निर्णय सुनाएको हो । The post संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला appeared first on Deshko News.


Latest News
Hashtags:   

पुनर्स्थापना

 | 

गर्ने

 | 

सर्वोच्चको

 | 

फैसला

 | 

Sources