११ फागुन, बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यस नगर्न माग गर्दै स्थानीयले ज्ञापनपत्र बुझाएका छन् । ५० वर्षदेखि बसोबास गर्दै आएका स्थानीयबासीको वैकल्पिक व्यवस्था नगरी औद्योगिक क्षेत्रको शिलान्यस गर्न थालिएको भन्दै स्थानीयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवललाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले बिना विकल्प शिलान्यास कार्यक्रम गरिए अवरोध गर्ने चेतावनी पनि दिएका छन् । [ ]
Sunday 7 March 2021
onlinekhabar - 12 days ago
मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास नगर्न माग गर्दै ज्ञापनपत्र


अविश्वास प्रस्तावबारे अन्योलमा प्रचण्ड–माधव पक्ष, दलको नेतामा सभामुखले कसलाई देलान् मान्यता ?
- ratopati
नेपाल हाइड्रो डेभलोपरल बोलायो तीन आर्थिक वर्षको साधारण सभा, १५.७९ प्रतिशत लाभांश प्रस्ताव
- aarthiknews⁞
