Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 12 days ago

प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य: पूर्व महान्यायाधिवक्ता श्रेष्ठ

काठमाडौं । पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधिसभा विघटन बदर गरेर सर्वोच्च अदालतले संविधानको पक्षमा फैसला दिएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै उनले भने, अदालतले संविधानको पक्षमा फैसला गरेको छ, फैसलाले राम्रो निकास दिएको छ । उनले संवैधानिक इजलासले गरेको यो फैसलासँगै मुलुक अब संवैधानिक ट्रयाकमा जाने बताए । संवैधानिक हिसाबले हेर्दा संविधानको पक्षमा फैसला भएको छ, उनले भने, प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता अन्त्य भएको छ । यो


Latest News
Hashtags:   

प्रधानमन्त्री

 | 

शर्मा

 | 

ओलीको

 | 

निरंकुशता

 | 

अन्त्य

 | 

पूर्व

 | 

महान्यायाधिवक्ता

 | 

श्रेष्ठ

 | 

Sources