Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 12 days ago

सर्वोच्चको फैसलाप्रति सभामुखको प्रारम्भिक प्रतिक्रियाः अदालतप्रति जनताको विश्वास बढ्यो

काठमाडौं । सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले पहिलो प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।सापकोटाले भने, अदालतमाथि सबैको विश्वास भरोसा थियो । अदालतले जनताको मन भावनाअनुसार फैसला गर्ने गथ्र्यो । अदालतप्रति जनताको विश्वास बढ्यो । आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला सुनाएको थियो ।


Latest News
Hashtags:   

सर्वोच्चको

 | 

फैसलाप्रति

 | 

सभामुखको

 | 

प्रारम्भिक

 | 

प्रतिक्रियाः

 | 

अदालतप्रति

 | 

जनताको

 | 

विश्वास

 | 

बढ्यो

 | 

Sources