काठमाडौं । सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले पहिलो प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।सापकोटाले भने, अदालतमाथि सबैको विश्वास भरोसा थियो । अदालतले जनताको मन भावनाअनुसार फैसला गर्ने गथ्र्यो । अदालतप्रति जनताको विश्वास बढ्यो । आजै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला सुनाएको थियो ।
Sunday 7 March 2021
ratopati - 12 days ago
सर्वोच्चको फैसलाप्रति सभामुखको प्रारम्भिक प्रतिक्रियाः अदालतप्रति जनताको विश्वास बढ्यो


अविश्वास प्रस्तावबारे अन्योलमा प्रचण्ड–माधव पक्ष, दलको नेतामा सभामुखले कसलाई देलान् मान्यता ?
- ratopati
नेपाल हाइड्रो डेभलोपरल बोलायो तीन आर्थिक वर्षको साधारण सभा, १५.७९ प्रतिशत लाभांश प्रस्ताव
- aarthiknews
सहयोगी विकास बैंकका शेयरधनीहरुलाई पाँच वर्ष पुरोनो नगद लाभांश बुझिलिन सिटिजन्स बैंकको आग्रह
- aarthiknewsHashtags: