Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 12 days ago

पुस ५ पछिका राजनीतिक निर्णय खारेज, अख्तियार प्रमुख लगायतको पद के हुन्छ ?

गत पुस ५ गतेपछि सरकारले गरेको राजनीतिक नियुक्तिहरु खारेज भएका छन् । संसद पुनःस्थापना गर्नेसर्वोच्चको फैसलासँगै पुस ५ पछिका राजनीतिक नियुक्तिहरु स्वतः खारेज भएका हुन् । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहितका संवैधानिक निकायमा प्रमुख आयुक्त र आयुक्तसहितका पदाधिकारी नियुक्त गरेका थियो ।


Latest News
Hashtags:   

पछिका

 | 

राजनीतिक

 | 

निर्णय

 | 

खारेज

 | 

अख्तियार

 | 

प्रमुख

 | 

लगायतको

 | 

हुन्छ

 | 

Sources