सर्वोच्च अदालतले संसद पुर्नस्थापन गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद आज मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सदर सदर गर्ने ऐतिहासिक निर्णय गरेका हुन् । यो साथै प्रतिनिधि सभा फेरि ब्यूतिएको छ । सर्वोच्च अदालतले संसद पुर्नस्थापन गरेर आफ्नो धर्म निर्वाह गरेको छ । १३ दिनभित्रै बैठक बोलाउन आदेश दिएको छ ।
Sunday 7 March 2021
aarthiknews - 12 days ago
यस्तो छ संसद पुनर्स्थापनाको पूर्णपाठ


नेपाल हाइड्रो डेभलोपरल बोलायो तीन आर्थिक वर्षको साधारण सभा, १५.७९ प्रतिशत लाभांश प्रस्ताव
- aarthiknews
ओली समूहको संसदीय दलको बैठक सकियो, संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन ओलीको निर्देशन
- setopati
Govt effortful to ensure vaccine against COVID-19 to all Nepalis: Minister Tripathi
- khabarhub English