काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट बचाएको बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा अ ोलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि अध्यक्ष यादवले रातोपाटीसँग प्रतिक्रिया दिँदै सर्वोच्च अदालतप्रति जनताको विश्वास झनै बढेर गएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कदम चालेको कुरा सर्वोच्च अदालतले ठहर गरेको छ । यो निर्णयले लोकतन्त्र, संघीयता र गणतन्त्र बलियो छ, उनले भने ।संसद पुनःस्थापन
Sunday 7 March 2021
ratopati - 12 days ago
सर्वोच्च अदालतप्रति जनताको विश्वास झनै बढेर गएको छ : उपेन्द्र यादव


अष्ट्रेलियाविरुद्ध ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि घरेलु टोली न्यूजिल्याण्डलाई
- imagechannel
नेकपा विवादमा संसद सचिवालयले भन्यो- दलको कानुन त एउटै छ, सहजीकरणको भूमिका मात्रै निभाउन सकिन्छ
- ratopati⁞
