Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

सर्वोच्चको फैसलापछि वामदेवले भने, अब फेरि पार्टी मिलाउँछु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाले नेपालको राजनीति सहि ट्रयाकमा हिँड्ने बताएका छन् । सर्वोच्च अदालको फैसला नेपाली जनताको भावना, संविधानको मर्म अनुसार छ गौतमले भने, यो फैसला स्वागतयोग्य छ । खुसी छु । अदालतलाई बधाई छ । उनले अब नेपालको राजनीतिमा नेकपालाई एकीकृत गरेर सहि दिशा दिनुपर्छ । म त्यसमा प्रयत्न गर्दछु । पार्टी मिलाउँछु ।


Latest News
Hashtags:   

सर्वोच्चको

 | 

फैसलापछि

 | 

वामदेवले

 | 

पार्टी

 | 

मिलाउँछु

 | 

Sources