Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 12 days ago

के छ सर्वाेच्च परिसरकाे अवस्ठा ?

संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गर्ने फैसला सुनाएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । त्यहाँ पत्रकारहरुको समेत ठूलो भीड छ । सुरक्षाकर्मीहरुले पत्रकारहरुलाई सर्वोच्च अदालतभित्र प्रवेश नदिएकोले सुचना संकलन गर्न कठिनाई परेको छ। सर्वोच्च अदालत बाहिर सर्वसाधारणहरुको पनि उपस्थिति छ।यस्तै नेकपाको धुम्बाराही र पेरिसडाँडास्थित पार्टी कर्यालयमा सुरक्षा प्रबन्ध कडा परिएको छ। उपत्यकामा अन्य विभिन्न स्थानमा पनि झडप हुनसक्ने आशंकामा सुरक्षाकर्मी तैनाथ गरिएको प्रहरीले जानकारी दिएको छ।


Latest News
Hashtags:   

सर्वाेच्च

 | 

परिसरकाे

 | 

अवस्ठा

 | 

Sources