Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
nepalnews - 12 days ago

चारै सुरक्षा निकायका प्रमुख बालुवाटारमा

संसद विघटनको निर्णय सर्वोच्चले बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाउनुभएकोछ । स्रोतका अनुसार नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान प्रमुखलाई प्रधानमन्त्रीले छलफलका लािग बोलाएका हुन् । आज विहानै मात्रै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बेलाएका थिए ।


Latest News
Hashtags:   

सुरक्षा

 | 

निकायका

 | 

प्रमुख

 | 

बालुवाटारमा

 | 

Sources