संसद विघटनको निर्णय सर्वोच्चले बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाउनुभएकोछ । स्रोतका अनुसार नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान प्रमुखलाई प्रधानमन्त्रीले छलफलका लािग बोलाएका हुन् । आज विहानै मात्रै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बेलाएका थिए ।
Sunday 7 March 2021
nepalnews - 12 days ago
चारै सुरक्षा निकायका प्रमुख बालुवाटारमा


अविश्वास प्रस्तावबारे अन्योलमा प्रचण्ड–माधव पक्ष, दलको नेतामा सभामुखले कसलाई देलान् मान्यता ?
- ratopati