Tuesday 2 March 2021
Home      All news      Contact us      RSS      English
ratopati - 7 days ago

सर्वोच्चको फैसला : प्रतिनिधिसभा यथास्थितिमै काम गर्न सक्षम, १३ दिनभित्र बैठक बोलाउन आदेश

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ । संविधानको आधारभूत मर्म, मुल्य र मान्यता प्रतिकुल सम्माननिय प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा (१) र (७), धारा ८५ तथा संसदीय प्रणालीको आधारभूत मर्म एवं मुल्य मान्य


Latest News
Hashtags:   

सर्वोच्चको

 | 

फैसला

 | 

प्रतिनिधिसभा

 | 

यथास्थितिमै

 | 

सक्षम

 | 

दिनभित्र

 | 

बोलाउन

 | 

Sources