Sunday 7 March 2021
Home      All news      Contact us      RSS      English
aarthiknews - 12 days ago

स्पर्श लघुवित्तको बोनस शेयर सूचीकृत

बुधवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीको पुस २९ गतेको चौंथो वार्षिक साधारण सभाले १९ दशमलव ५० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।


Latest News
Hashtags:   

स्पर्श

 | 

लघुवित्तको

 | 

सूचीकृत

 | 

Sources