बुधवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । कम्पनीको पुस २९ गतेको चौंथो वार्षिक साधारण सभाले १९ दशमलव ५० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव शून्य ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
Sunday 7 March 2021
aarthiknews - 12 days ago
स्पर्श लघुवित्तको बोनस शेयर सूचीकृत


अष्ट्रेलियाविरुद्ध ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि घरेलु टोली न्यूजिल्याण्डलाई
- imagechannel
नेकपा विवादमा संसद सचिवालयले भन्यो- दलको कानुन त एउटै छ, सहजीकरणको भूमिका मात्रै निभाउन सकिन्छ
- ratopati
ट्विटरका सीईओ ज्याक डोर्सीको पहिलो ट्वीट बिक्री हुँदै, अक्सन मूल्य ३ करोड रुपैयाँ नाध्यो
- technologykhabar⁞
